प्रकाशित मिति : २०२०-०५-२० (अद्यावधिक मित : २०२०-०८-२४)

बागमती प्रदेशमा कोभिड अस्पतालको विवरण:-

हब अस्पताल

त्रि. वि. शिक्षण अस्पताल, काठमाण्डौ

वीर अस्पताल, काठमाण्डौ

भक्तपुर अस्पताल, भक्तपुर

निजामति कर्मचारी अस्पताल, काठमाण्डौ

पाटन अस्पताल, ललितपुर

श्री वीरेन्द्र अस्पताल, काठमाण्डौ

भरतपुर अस्पताल, चितवन

धुलिखेल अस्पताल, काभ्रे

 

स्तर १ अस्पताल

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर

काठमाण्डौ मेडिकल कलेज,  दुवाकोट

कोरोना अस्थाई अस्पताल, चितवन

स्तर २ अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाण्डौ

पाटन अस्पताल, ललितपुर

नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाण्डौ

भरतपुर अस्पताल, चितवन

स्तर ३ अस्पताल

त्रि. वि. शिक्षण अस्पताल, महाराजगंज

 

आइसोलेसन बेड संचालन गर्ने प्रदेश अन्तर्गतका अस्पताल

हेटौडा अस्पताल, मकवानपुर

चौतारा अस्पताल, सिन्धुपाल्चोक

धादिङ अस्पताल, धादिङ

भक्तपुर अस्पताल, भक्तपुर

सिन्धुली अस्पताल, सिन्धुली

त्रिशुली अस्पताल, नुवाकोट

रामेछाप अस्पताल, रामेछाप

रसुवा अस्पताल, रसुवा

 

 

मेडिकल कलेज

चितवन मेडिकल कलेज, चितवन

कलेज अफ मेडिकल साइन्स, चितवन

काठमाण्डौ मेडिकल कलेज, काठमाण्डौ

नेपाल मेडिकल कलेज, काठमाण्डौ

किस्ट मेडिकल कलेज, ललितपुर

काठमाण्डौ युनिभर्सिटी धुलिखेल अस्पताल, काभ्रे

पाटन एकेडेमी अफ हेल्थ साइन्स, ललितपुर

त्रि. वि. शिक्षण अस्पताल, काठमाण्डौ

 

निजी क्षेत्रका अस्पताल

नर्भिक अन्तराष्ट्रिय अस्पताल

अल्का अस्पताल

सुमेरु अस्पताल

बि एण्ड बि अस्पताल

ह्याम्स अस्पताल

स्टार अस्पताल

निदान अस्पताल

वयोधा अस्पताल

चिरायु अस्पताल

१०

विनायक अस्पताल

११

सहिद मेमोरियल अस्पताल

१२

गणेशमान अस्पताल

१३

ग्राण्डी अन्तराष्ट्रिय अस्पताल

१४

डा. उपेन्द्र देवकोटा मेमोरियल अस्पताल

१५

मेडिसिटि अस्पताल

 

स्रोत: कोभिड-१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

बागमती प्रदेशमा आर टि-पी सि आर (RT-PCR) परिक्षण गरिने प्रयोगशालाको विवरण:-

  1. National Public Health Laboratory (NPHL), Teku, Kathmandu
  2. Shukraraj Tropical and Infectious Disease Hospital, Teku
  3.  Bharatpur Hospital COVID-19 Diagnostic Laboratory/ National Avian Disease Investigation Laboratory, Chitwan   
  4. Vector Borne Disease Research and Training Centre, Hetauda  
  5. Kathmandu University Teaching Hospital, Dhulikhel   
  6. Patan Hospital, Lalitpur   
  7. NAMS, Bir Hospital, Kathmandu   
  8.  Tribhuvan University Teaching Hospital (TUTH)
  9. Nepal Police Hospital Laboratory, Kathmandu
  10. Shree Birendra Hospital, Chhauni
  11. Nepal APF Hospital, Balambu, Kathmandu
  12. Star Hospital Laboratory, Sanepa
  13. Nepal Korea Friendship Municipality Hospital, Bhaktapur
  14. Central Diagnostic Laboratory and Research Center, Kamalpokhari
  15. BIDH Lab, Lalitpur
  16. Sooriya Health Care Pvt. Ltd
  17.  KMC Hospital, Kathmandu
  18. HAMS Hospital, Kathmandu
  19. B & B Hospital, Lalitpur
  20. Nepal Mediciti Hospital, Lalitpur
  21. Chitwan Medical College, Bharatpur

स्रोत: HEOC

   सूचना अधिकारी

असिम घिसिङ लामा

सूचना अधिकारी

थप विवरण