स्वास्थ्य सेवा तर्फको प्रदेश विकास स्वयंसेवकको लागि योग्यताक्रम अनुसार सूचिकृत उम्मेदवारहरुले नियुक्तिका लागि मन्त्रालयमा सम्पर्क गर्ने सम्बन्धी सूचना
प्रकाशित मिति: 2021-02-20
बागमती प्रदेशको पछिल्लो तथ्यांक | नेपालको पछिल्लो तथ्यांक | |||||
---|---|---|---|---|---|---|
संक्रमण देखिएको (PCR) | निको भएको | उपचाररत | मृत्यु भएको | संक्रमण देखिएको (PCR) | निको भएको | मृत्यु भएको |
१५१०२४ | १४९६८४ | ३२८ | १०१२ | २७४१४३ | २७०४०७ | २७७४ |
Updated on : 2021-02-28 07:05:24 PM | स्रोत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय |
नेपाल संघीय संरचनामा परिणत भइ संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था भए अनुरूप प्रदेश सरकार मातहत विभिन्न मन्त्रालय तथा निकायहरु स्थापना गरिएका छन जस मध्येे सामाजिक विकास मन्त्रालय एक हो । यस मन्त्रालयको स्थापना २०७४ फाल्गुनमा भएको हो ।
प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरीय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यिनै विषयमा केन्द्रित रहेको छ। साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
प्रकाशित मिति: 2021-02-19
प्रकाशित मिति: 2021-02-10
प्रकाशित मिति: 2021-02-07
प्रकाशित मिति: 2021-01-11
प्रकाशित मिति: 2020-12-27
प्रकाशित मिति: 2020-11-27
प्रकाशित मिति: 2020-10-09
प्रकाशित मिति: 2020-09-08
प्रकाशित मिति: 2020-09-06
आजबाट सँचालनका आएको कक्षा १२को परीक्षा अबलोकन गर्नु हुदै माननीय मन्त्री ज्यु